जिल्ला शिक्षा अधिकारी

(जिशिअ)
शिक्षा बिकासको मेरुदण्ड हाे । समाजमा पढे लेखेकाकाे जमात बढी भएमा सामाजिक बिकासमा टेवा पुग्नेमा दुइ मत छैन । यसैले अाफ्नाे गाउ टाेलमा यस किसिमकाे जनशक्ति बढाउन पहल गर्नु पर्ने जरुरी देखि
थप हेर्नुहोसशिक्षा बिकासको मेरुदण्ड हाे । समाजमा पढे लेखेकाकाे जमात बढी भएमा सामाजिक बिकासमा टेवा पुग्नेमा दुइ मत छैन । यसैले अाफ्नाे गाउ टाेलमा यस किसिमकाे जनशक्ति बढाउन पहल गर्नु पर्ने जरुरी देखि
थप हेर्नुहोस
रसुवा जिल्ला वाग्मती अञ्चलका ८ वटा जिल्लाहरुमध्ये एक हो । राजधानी अवस्थित अञ्चलमा भएता पनि विकासको मूलधारबाट टाढा रहेको यो जिल्ला विकासका सम्भावनाहरु धेरै बोकेर बसेको छ । त्रिशुली जस्तो महत्वपूर्ण नदी, चिलिमे जलविद्युत आयोजना, गोसाइकुण्ड जस्तो प्रशिद्ध धार्मिक स्थल, लाङटाङ राष्ट्रिय निकुन्ज जस्ता पर्यटकीय स्थलबाट यस जिल्लाले प्रशिद्धी कमाएको छ । यी सबै र यस्तै अन्य विविध महत्व बोकेका स्थलहरुको कारणले यस जिल्लालाई एउटा आकर्षक जिल्लाको रुपमा चिनिन्छ । हालसालै पक्की बाटोको निर्माण भएता पनि ठाउँ ठाउँमा पहिरोको कारणले अझै धेरैलाई यो जिल्लाले आकर्षण गर्न सकिरहेको छैन । गल्छि रसुवागढी फास्ट ट्य्राक सडक बिस्तार भै छिमेकी देश चीनको केरुङसंग व्यापार बिस्तारको लक्ष्य, गोसाइकुण्डमा धुन्चेबाट केवलकार स्थापनाको सोच, त्रिशुली नदीमा जलविद्युत आयोजनाहरु निर्माणको योजना आदिले यस जिल्लामा पर्यटन व्यवसायका साथै अन्य विकासका क्षेत्रमा सुधार हुने विश्वास लिन सकिन्छ ।
नेपालको मानचित्रमा यो जिल्ला २९ं २’ देखि २९ं १० ’उत्तरी