Need Help ?
Call: +977- 010540157

जि. शि. अ.

शुकदेव सापकाेटा

शिक्षा बिकासको मेरुदण्ड हाे । समाजमा पढे लेखेकाकाे जमात बढी भएमा सामाजिक बिकासमा टेवा पुग्नेमा दुइ मत छैन । यसैले अाफ्नाे गाउ टाेलमा यस किसिमकाे जनशक्ति बढाउन पहल गर्नु पर्ने जरुरी देखिन्छ ।